मकवानपुरमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय हेटौँडा, २ मकवानपुरको आयोजनामा  १ दिने पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न भएको छ ।

सहकारी संस्थाको हितका लागि र सहकारी संस्था बचाइराख्न समयमा प्रतिवेदन पठाउनको लागि सहजिकरण हुने, बचत तथा ऋणको विषयमा पोख्त बनाएर आर्थिक समृद्धिका लागि साथै सदस्यहरुको जीवन शैलीमा परिवर्तन ल्याउन यस तालिमको आयोजना गरिएको हो । 

बजार जोखिम र सञ्चालनलाई ध्यान दिनुपर्ने सहकारीमा पुँजीकोषको पर्याप्तता सम्बन्धी कानुनी व्यवस्था आदिका बारेमा मकवानपुर सदस्य सेवा कार्यालय उपसमिती सदस्य राजु गौतमले आफ्नो समय समसामयिक विषयवस्तुमा प्रस्ट हुँदै नेफ्स्कुनले समयसापेक्षित रुपमा परिवर्तित ऐन कानुन मापदण्डले सहकारी संस्थाहरुलाई पर्न सक्ने नकरात्मक असरहरुको बिषयमा निरन्तर बहस पैरबीको रुपमा कार्य गर्दै आएको र संस्थाबाट माग भएर आएका कार्यक्रमहरु निरन्तर गर्ने बाचा सहित कार्यक्रमको समापन गर्नुभएको थियो । 

सहकारी संस्थाबाट ३८ जनाको सहभागिता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोईरालाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मकवानपुर सदस्य सेवा कार्यालय प्रमुख ज्योति महतले गर्नु भएको थियो । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२२ घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

पाठकबाट थप