रुपन्देहीमा ऋण सदुपयोगिता निरिक्षण तथा गैर बैकिङ्ग व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा ऋण सदुपयोगिता निरिक्षण तथा गैर बैकिङ्ग व्यवस्थापन तालिम सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय रुपन्देहीको आयोजनामा भाद्र २० गते ऋण सदुपयोगिता निरिक्षण तथा गैर बैकिङ्ग व्यवस्थापन तालिम बुटबल रुपन्देहीमा सम्पन्न भएको छ । 

नेफ्स्कूनका रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य महेश्वर प्रसाद श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो उहाँले तालिममा सिकेका कुराहरुलाई हुबहु कार्यान्वय गर्न सके सहकारी संस्थाहरुको भाखा नागेको ऋण व्यवस्थापन गर्न सहज हुने कुरा गर्दै सदस्यहरु लाई ऋण लगानि गर्दा ऋणीको ऋण तिर्न सक्ने क्षमतालाई मूल्याङ्कन गरेर मात्र ऋण लगानि गर्न सुझाब दिनु भएको थियो ।

साकोसबाट व्यवस्थापक,ऋण अधिकृत,तथा ऋण उपसमितिका पदाधिकारीहरु गरी ३८ जनाको सहभागिता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो व्यवस्थापन व्यवसाय अधिकृत पवनजंग मल्ल र बरिष्ठ सहायक नेत्र प्रसाद सापकोटाले गर्नु भएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप