सुर्खेतमा सुरक्षित ऋण लगानी तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सुरक्षित ऋण लगानी तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन तालिम सम्पन्न

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय, सुर्खेतको आयोजनामा भाद्र २४ गते १ दिने सुरक्षित ऋण लगानी सदुपयोगिता निरीक्षण तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन तालिम (नेफ्स्कून) संचालक तथा सदस्य सेवा कार्यालय, सुर्खेतका संयोजक बिर बहादुर रावत (भोटे) को अध्यक्षतामा सम्पन्न भएको छ ।

तालिममा अध्यक्षता ग्रहण गर्नु भएका बिर बहादुर रावत (भोटे) ले सहकारी संस्थामा ऋण लगानी पूर्व नै सुरक्षित रुपमा ऋण लगानी भएमा भोलिका दिनमा ऋणमा जोखिम, ऋणको सदुपयोगिता, अनुगमन निरीक्षण, गैर बैकिङ सम्पति व्यवस्थापन आदी विषयहरुको सहकारीका संचालक, कर्मचारीहरुमा  शिक्षा, सिकाई र जानकारी हुन अनिवार्य रहेको बताउनु भएको थियो ।

तालिमको सहजीकरणमा तालिम प्रशिक्षक  रबिन्द्र श्रष्ेठले तालिममा ऋणको भनेको के हो, ऋण लगानी गर्दा आवश्यक पर्ने कागजात, ऋणको बिश्लेषण, ऋणको लगानी पश्चात ऋणको सदुपयोगिता निरीक्षण, सुरक्षित ऋण लगानी, ऋण असुलीका कानुनी प्रावधान, ऋण असुली सम्बन्धी कानुनी व्यवस्था, प्राधिकरणले जारी गरेको निर्देशन, मापदण्ड, धितो लिलामीको कानुनी प्रक्रिया लगायतका विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।

एक दिने सुरक्षित ऋण लगानी सदुपयोगिता निरीक्षण तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन र व्यवस्थापन नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालयका इन्चार्ज मदन कुमार चन्दले गर्नु भएको थियो । तालिममा दैलेख, अछाम, सुर्खेतका विभिन्न साकोसका सचिव, ब्यवस्थापक, ऋण शाखा प्रमुख र कर्मचारी गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप