नेफ्स्कूनद्वारा सनसाइन साकोसको स्थलगत अनुगमन सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सनसाइन साकोसको स्थलगत अनुगमन सम्पन्न 

नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) ले सनसाइन  बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ८ नागढुङ्गाको स्थलगत अनुगमन कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्देश्य सदस्य सहकारी संस्थाको समग्र स्तरीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धि गर्नु रहेको थियो । यी कार्यक्रम अन्तर्गत संस्थाका कर्जा प्रणाली, नियामकीय अनुकूलन, व्याजदर संरचना, सदस्य संलग्नता, सञ्चालक समिति तथा उपसमितिको कार्यक्षमता, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण तथा पुँजीकोष व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।

उक्त कार्यक्रम अन्तरगत संस्थाको स्तरीकरणका लागि संस्थाको बिभिन्न बिषयहरु जस्तै कर्जा, नियमकिय अनुकुलन, ब्याजदर, सदस्य, संचालक समिति, उप समिति, वार्षीक योजना, सम्पत्ति शुद्धिकरण, पूजीकोष सम्बन्धी बिषयहरुको बारेमा छलफल गरियो । नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्काद्धारा सहजिकरण गरि संस्थाको पदाधिकारी, प्रोवेशन कार्यदल र उच्च ब्यबस्थापन समक्ष छलफल गरि सुधारउन्मुख हुदै जाने प्रतिबद्धता व्यक्त गदैँ जाने निर्णय गरि सम्पन्न भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप