आन्दोलनले नष्ट गरेका सहकारी दस्तावेज संकलन गर्न सुचना जारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आन्दोलनले नष्ट गरेका सहकारी दस्तावेज संकलन गर्न सुचना जारी 

जेन जी आन्दोलनको क्रममा जलेको अभिलेख अद्यावधिक गर्न मातहतका सहकारीहरुसँग  बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विवरण पठाउन अनुरोध  गरेको छ । असोज २२ गते एक सूचना जारी गर्दै आन्दोलनका क्रममा आगजनीबाट सहकारीको अभिलेख नष्ट भएको उल्लेख गर्दै पुनः संग्रह गर्नका लागि नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ÷संस्थाहरुलाई विवरण पठाउन अनुरोध गरेको हो । 

सहकारी संघ.संस्थाहरुलाई आर्थिक वर्ष २०८१÷८२ को वार्षिक साधारण सभाको उपस्थिति विवरण तथा निर्णयको प्रतिलिपि, बहालवाला संचालक समितिका सदस्यहरुको फोटो र हस्ताक्षर सहितको तीन पुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको स्वीकृत विनियम तथा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि भौतिक रूपमा नै पठाउन महाशाखाले आग्रह गरेको हो । 

सहकारीले आ.व. २०७९÷ ८० र २०८०÷८१ को साधारण सभाको विवरण र लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि तथा लेखा परीक्षक नियुक्तिको विवरण, पछिल्लो दुई कार्यकालको संचालक समितिका सदस्यहरुको फोटो तथा हस्ताक्षर सहितको तीनपुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको कर चुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि हाल सम्म कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाणका साथै मन्त्रालयको वेबसाईडमा रहेको सहकारी अद्यावधिक विवरण २०८१÷८२ फारम भरेको प्रमाणहरू पठाउनलाई सुचना गरेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप