एक्सेस ब्राण्ड अन्तर्गतको स्तरीकरण तथा अनुगमन सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस ब्राण्ड अन्तर्गतको स्तरीकरण तथा अनुगमन  सम्पन्न

जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १९ पुरुन्चौर कास्की नेफ्स्कूनद्धारा संचालित नियमित निरीक्षण अनुगमन स्क्यान कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रमको रुपमा एक्सेस कार्यक्रम सम्पन्न भएको छ । 

संस्था दीर्घजिवी हुनका लागि भाखा नाघेको ऋण नियन्त्रित हुनुपर्दछ र संस्थागत पूँजी धेरै  हुनुपर्दछ र संस्था ब्यक्तिले होईन विधिले चल्नुपर्दछ । संस्थाका वस्तु तथा सेवाहरु नाफामुखी नभई सदस्य सेवामा केन्द्रित हुनुपर्दछ । सदस्यको वचतको सुरक्षाको ग्यारेन्टी गरिएको प्रत्याभुति हुनुपर्दछ । क्षमतावान ब्यवस्थापन र निश्पक्ष सञ्चालक एक्सेसको आदर्श हो ।

 उक्त कार्यक्रम अन्तर्गत संस्थाको स्तरीकरणका लागि विभिन्न विषयहरु जस्तै कर्जा, नियमकिय अनुकुलन, ब्याजदर, सदस्य, संचालक समिति, उप समिति, वार्षीक योजना, सम्पत्ति शुद्धिकरण, पुँजीकोष सम्बन्धी बिषयहरुको बारेमा छलफल गरियो । नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्काद्धारा सहजिकरण गरि संस्थाको पदाधिकारी, प्रोवेशन कार्यदल र उच्च ब्यबस्थापन समक्ष छलफल गरि सुधारउन्मुख हुदै प्रतिबद्धता व्यक्त गदैँ जाने निर्णय गरि स्थलगत अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप