सञ्जिवनी साकोसमा स्थलगत अनुगमन सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्जिवनी साकोसमा स्थलगत अनुगमन सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड. (नेफ्स्कून) ले सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौडा उपमहानगरपालिका ५ पिप्लेको अनुगमन कार्य सम्पन्न गरेको छ ।

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तै कर्जा, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुलि, लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुबिधाको बिषयमा अनुगमन गरी कमी कमजोरीलाई सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएको सुझाबहरुलाई संस्थाको पृष्ठपोषण ठान्दै प्रोबेशन कार्यदल र ब्यवस्थापन समक्ष छलफल गरी सुधारउन्मुख हुदै जाने प्रतिबद्धता ब्यक्त गर्दै जाने निर्णय  भएको थियो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र सदस्य सेवा बिभाग कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ, सञ्जिवनी साकोसको अध्यक्ष जानकी चौधरी, ब्यावस्थापक प्रकाश बहादुर खनाल र कर्मचारीहरुको उपस्थितिमा स्थलगत अनुगमनको क्रममा  कार्यक्रमको उद्धेश्य सदस्य सहकारी संस्थाको समग्र स्तरीकरण, सुशासन तथा दिगोपनामा अभिबृद्धि गर्नु रहेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप