नियमित निरिक्षण अनुमगमन (स्क्यान) कार्यक्रम बिरेन्द्रनगर, सुर्खेतमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नियमित निरिक्षण अनुमगमन (स्क्यान) कार्यक्रम बिरेन्द्रनगर, सुर्खेतमा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय, सुर्खेतको आयोजनामा नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) को साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला गोष्ठि कर्णाली प्रदेशको बिरेन्द्रनगर, सुर्खेतमा असोज २६ गते सम्मपन्न भएको छ । 

कार्यक्रमको सहजीकरण गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न, स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेशन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वःनियमन सक्षमता विकासको लागि नयाँ परिमार्जन कार्यक्रम (SCAN) सञ्चालन ल्याएको विषयमा सहजीकरण गर्दै नेफ्स्कूनको सञ्चालक समितिमा निर्णय समेत भई सकेको विषयमा जानकारी गराउनु भयो । कार्यक्रममा संस्थाको वासलातको आधारमा शुल्क निर्धारण हुने र निरीक्षण हुने विषयमा जानकारी गराउनु भएको थियो । 

संघका सञ्चालक तथा सदस्य सेवा कार्यालय संयोजक बिर बहादुर रावत (भोटे) को अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहकारीका समसामयिक बिषयबस्तु, सहकारी नियमन प्राधिकरणमा संस्था दर्ता गर्नुपर्ने बिषय, प्रक्रियाका बारेमा साथै संशोधित सहकारी ऐन, नियमावली, नियामक निकायबाट जारी भएका मापदण्ड, निर्देशन बमोजिम चल्नुपर्ने विषयमा जानकारी लिई संस्था सञ्चालन गर्ने विषयमा जानकारी गराउँदै कार्यक्रममा सहभागि साकोसका व्यवस्थापक र अध्यक्षहरुबाट उठेका जिज्ञासा र प्रश्नहरुको विषयमा सम्बोधन गर्दै सकारात्मक सुझावहरुका लागि विशेष धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा विभिन्न साकोसहरुका अध्यक्ष, साकोसका प्रतिनिधी, व्यवस्थापक, नेफ्स्कून कर्मचारीहरु गरी जम्मा ६५ जनाको सहभागिता रहेको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप