जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

सुर्खेत ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिरेन्द्रनगर १ सुर्खेतको स्क्यान कार्यक्रम अन्तर्गतको साकोस अनुगमन कार्य सम्पन्न भएको छ । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तै कर्जा, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुलि, लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुबिधाको बिषयमा अनुगमन गरी कमी कमजोरीलाई सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएको सुझाबहरुलाई संस्थाको पृष्ठपोषण ठान्दै प्रोबेशन कार्यदल र ब्यवस्थापन समक्ष प्रतिबद्धता ब्यक्त गर्दै जाने निर्णय  भएको छ ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी  र सदस्य सेवा कार्यालय  प्रमुख मदन कुमार चन्द, जनकल्याण साकोसका सचिब मोहन देब गिरि, का.मु.ब्यवस्थापक तिलक प्रसाद आचार्य र ऋण प्रमुख समिर धमला लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमको उद्धेश्य सदस्य सहकारी संस्थाको जोखिम न्यूनीकरण गर्नु, स्तरीकरण , सुशासन तथा दिगोपनामा अभिबृद्धि गर्नु रहेको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप