साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न,सुशासन र पारदर्शितामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न,सुशासन र पारदर्शितामा जोड

काठमाडौ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय चावहिलको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला धुम्बाराही, काठमाडौमा असोज २८ गते सम्पन्न भएको छ । 

नेफ्स्कून सञ्चालक समिति सदस्य सुशिल कुमार बस्न्यातको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालयका इन्चार्ज राधा कुमारी पोखरेल बाट भएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा संघका सिइओ डा. शिवजी सापकोटा , चावहिल सदस्य सेवा कार्यालय व्यवस्थापन समिति सदस्य तपन पोखरेल को रहेको थियो कार्यक्रम सहजिकरण का लागि नेफ्स्कून सदस्य सेवा विभाग कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र राजन सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य दिदैँ डा. शिवजी सापकोटाले वि. सं. २०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम   Access , probation लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत  गर्नको लागि नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै  साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुसासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउन सक्ने गरि यो कार्यक्रम ल्याएको हो र स्क्यान कार्यक्रममा जोडिन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन ः कार्यक्रमका अध्यक्ष नेफ्स्कून सञ्चालक समिति सुशिल कुमार बस्नेतले पानसमा बत्ती बालेर गर्नुभएको थियो यसैविच नेफ्स्कून चावहिल सदस्स सेवा कार्यालयको आयोजना बाट चावहिल र गोङगबु अन्तरगत आवद्ध भएका संस्थाहरुको सहभागितामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सञ्चालन भएको र यस कार्यक्रमको सुरुवात देश भर सञ्चालित साकोस जुन नेफ्स्कूनमा आवद्ध रहेका छन् तीनिहरुको जोखिम न्यूनिकरण गर्न संस्था सुशासित र पारदर्शि बनाउनको लागि काठमाडौं भित्र सञ्चालित वचत ऋण सहकारीहरुबाट सुरुवात गरिसकेको बताउनु भएको थियो । हाल नेपालमा वचत ऋण सहकारी सञ्चालन नियमन, गर्नको लागि बनेको राष्ट्रिय सहकारी प्राधिकरणले जारि मापदण्ड र यसको पालनाको लागि कडा निर्देशन गरेको छ । यदि सोहि बमोजिम संस्था सञ्चालन नभएमा कुनै पनि समयमा कानूनले हामिलाई गल्ती वा भुल लाई स्वीकार गदैैन्  अर्को तर्फ सहकारी विभाग, राष्ट्रिय सहकारी  नियमन  प्राधिकरण ,आवद्ध रहेका संघ स्थानिय तह लगाएत स्थानमा वित्तिय प्रतिवेदन बुझाउनु पर्ने अवस्थाले पनि जटिलता सृजना भएको हुँदा संस्था स्वय सबल र सुशासित वन्नका लागि स्क्यान कार्यक्रममा आवद्धता अनिवार्य  रहेको बताउनु भयो । 

कार्यक्रमको व्यवस्थापन  लिला अम्गाई, शम्भु प्रसाद घिमिरे, वृजेश गुप्ता गंगबु सदस्य सेवा कार्यालय ईन्चार्ज प्रकाश अधिकारीले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र राजन सुवेदीले गर्नुभएको थियो । स्क्यान कार्यक्रमको उद्धेश्य,महत्व, स्क्यानमा कसरी आबद्ध हुने लगायत अनुगमनका क्रममा संस्थामा आएका समस्याहरु समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ११० भन्दा बढीको सहभागीता रहको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप