स्क्यान आवद्धतामा अजम्बरी साकोस....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान आवद्धतामा अजम्बरी साकोस....

काठमाडौं ।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान)  कार्यक्रममा काठमाडौं महानगर चावहिल ,जोरपाटीमा रहेको अजम्बरी साकोस असोज ३० गते आवद्ध भएको छ । 

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तिय जोखिम ,कानुनी जोखिम सञ्चालन  तथा सुशासन जोखिम  ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रत्याभूती हुने अपेक्षा गरेका छन् ।  आवद्ध पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो ।  सुरक्षित संस्था निर्माण मा यस कार्यक्रमले थप टेवा मिल्ने बताउनु भयो ।  
संघको तर्फबाट चावहिल सदस्य सेवा कार्यालय ईन्चार्ज राधा कुमारी पोखरेल र संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारको हस्ताक्षरमा सम्झौता भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप