नेफ्स्कूनद्वारा ‘Mastering Financial Components & Standards of Recent Legal Scenario’ अनुशिक्षण...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा ‘Mastering Financial Components & Standards of Recent Legal Scenario’ अनुशिक्षण...

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्धारा संघका व्यवसाय विभाग अन्तर्गत सदस्य सेवा कार्यालय प्रमुख र सहायक स्तरका कर्मचारीहरु का लागि एक दिन  Mastering Financial Components & standards of Recent Legal Scenario एक दिवशिय अनुशिक्षण कार्तिक १ गते नयाँ बानेश्वर काठमाण्डौँमा सम्पन्न भएको छ । 

तालिमले सहभागी बीचमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्ड २०८२ को सबैको साझा बुझाइ बनाउने काम गरेको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृतः डा. शिवजी सापकोटाले संघको सफलता कर्मचारीको निष्ठा, सीप र सकारात्मक सोचमा निर्भर हुन्छ र तालिमले कर्मचारीहरूमा व्यवसायिक दक्षता मात्र होइन, सदस्यप्रति उत्तरदायित्व र सेवा संस्कृतिको भावना पनि अभिवृद्धि गर्नका लागि संघका कर्मचारीहरुलाई विषय केन्द्रीत अनुशिक्षण कार्यक्रमको आवश्यकता महशुस भएकोले Mastering Financial Components & standards of Recent Legal Scenario अनुशिक्षणको आयोजना गरिएको हो । बैज्ञानिकहरुले जसरी कोभिडको समयमा सबै मानिस त्रसित भईरहेको समयमा भ्याक्सिन पत्ता लगाए त्यसरी नै नेफ्स्कून सहकारी क्षेत्रको लागि समाधानको केन्द्र रहेको र यसको अझ प्रभावकारीताको लागि तालिम आयोजना गरिएको बताउनु भयो । संघका कर्मचारीहरु दैनिक प्रशासनिक कार्यमा मात्र केन्द्रीत नभई रणनीतिक क्रियाकलापहरुमा विशेष केन्द्रीत हुनुपर्ने कुरामा जोड दिदै आगामी दिनमा सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि संघ पर्याप्त अवसर र लगानी गर्न तयार रहेको जानकारी गराउनु भयो ।

सहजीकरण  सि.ए. विरेन्द्र घर्तीमगर, सि ए देवना खड्का र भुपेन ढकालले गर्नुभएको थियो तालिममा नेफ्स्कूनका तालिम विभाग र व्यवसाय विभागमा कार्यरत अधिकृत तथा सहायक स्तरका कर्मचारीहरुको सहभागीता रहेको थियो भने समापन कार्यक्रमको सञ्चालन तालिम अधिकृत रवीन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो व्यवस्थापन तालिम सहायक जया न्यौपानेले गर्नु भएको थियो।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप