नेफ्स्कूनको सहजीकरणमा स्वर्णलक्ष्मी साकोसमा चार दिवशीय क्षमता अभिवृद्धि तालिम सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको सहजीकरणमा स्वर्णलक्ष्मी साकोसमा चार दिवशीय क्षमता अभिवृद्धि तालिम सम्पन्न..

पोखरा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालक समितिको चार दिवशिय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बुद्धिसागर बराल, उपाध्यक्ष सञ्जीव रिमाल, कोषाध्यक्ष प्रेमकुमारी रिजाल, सदस्यहरू राजेन्द्र श्रेष्ठ, गंगा पौडेल, दिनेश अधिकारी, भीम रायमाझी, भरत ढकाल लगायत लेखा सुपरिवेक्षण समितिका संयोजक गायत्रीप्रसाद पराजुली, सदस्यहरू अभिचन्द्र प्रसाई र सुसिला काफ्ले, साथै संस्थाका व्यवस्थापक, अधिकृत तथा सेवाकेन्द्र प्रमुखहरूको सहभागीता रहेको थियो । 

तालिममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू — कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रयाप्तता अनुपात लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।  वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, संचालन तथा सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि सञ्चालक समिति लेखा सुपरीबेक्षण समितलाई व्यावहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो । 

कार्तिक ७ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको तालिममा जम्मा १८ जना सहभागीहरू रहेका थिए । तालिमको सहजीकरण नेफ्स्कूनका प्राचार्य बल्लभ तिम्सिना र वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले ले गर्नुभएको थियो । प्रशिक्षणको संक्षेप प्रस्तुत गर्दै प्रशिक्षक तिम्सिनाले उक्त तालिम सहभागीहरूका लागि अत्यन्त उपयोगी र व्यवहारिक रहेको बताउँदै सहकारी सशक्तिकरणमा यसले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप