तपोभूमि साकोस  स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तपोभूमि साकोस  स्क्यान कार्यक्रममा आबद्ध

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ल्याएको स्क्यान कार्यक्रममा बुटवल स्थित तपोभूमी बचत तथा ऋण सहकारी संस्था लि. ले कार्तिक १२ गते आबद्धता जनाएको छ ।

संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । 

रुपन्देही उ.म.न.पा. १० स्थित तपोभूमि साकोसको कार्यालयमा भएको सम्झौतामा साकोसका तर्फबाट अध्यक्ष धर्मराज पौडेल र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत कोमल राज अधिकारीले हस्ताक्षर गर्नुभएको थियो भने सो कार्यक्रममा संस्थाका तर्फबाट सचिव, कोषाध्यक्ष, सञ्चालक, व्यवस्थापक र नेफ्स्कूनको तर्फबाट कार्यालय सहायक प्रेम प्रसाद अधिकारीको सहभागिता रहेको थियो । 

यसै विच स्क्यान कार्यक्रममा आबद्धताको लागि रुपन्देही देवदह स्थित आफन्त साकोसको सञ्चालक समिति र व्यवस्थापनको विचमा नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले अभुमिकरण गर्नुभएको थियो उक्त कार्याक्रममा संस्थाका व्यवस्थापक र अध्यक्षले कार्यक्रमको उद्देश्य साकोस र साकोसका सदस्यहरुको हितमा रहेको हुँदा संञ्चालक समितिको आगामि बैठकको निर्णय पश्चात कार्यक्रममा आबद्धता जनाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप