पोखराका रतन पाण्डे र सार्दिखोला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराका रतन पाण्डे र सार्दिखोला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध..

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ल्याएको स्क्यान कार्यक्रममा पोखरा स्थित दुइ साकोस रतन पाण्डे बचत तथा ऋण सहकारी संस्था लि. र सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्तिक १२ गते स्क्यान कार्यक्रममा आबद्धता जनाएका छन् ।

पोखरा १३ आर्वा,कास्की रतन पाण्डे साकोसका निं अध्यक्ष बसन्त शर्मा,सचिव देवराज पौडेल,सह सचिव शरदचन्द्र बराल, व्यवस्थापक नित्यानन्द अधिकारी र नेफ्स्कून अनुगमन सहायक दिप्ती आचार्य र दिनेश थापाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत सुरज चालिसे र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष नारायण प्रसाद बरालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

पोखरा  माछापुच्छ्रे गाउँपालिका,कास्की सार्दिखोला साकोसका अध्यक्ष गिरिधारी आचार्य,लेखा समिति संयोजक मिरा आचार्य, नेफ्स्कून अनुगमन सहायक दिप्ती आचार्य र दिनेश थापाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत सुरज चालिसे र दोस्रो पक्ष साकोसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दराज आचार्यको हस्ताक्षर सहित सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप