रौतहट बचत  संघको २९औं वार्षिक साधारणसभा सम्पन्न...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट बचत  संघको २९औं वार्षिक साधारणसभा सम्पन्न...

रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २९औं बार्षिक साधारणसभा चन्द्रपुर ४ स्थित होटल आरोहीको सभाहलमा कार्तिक १४ गते सम्पन्न भएको छ ।
 
सहकारी नियमन प्राधिकरणको निर्देशनलाई पालना गर्दै सदस्य सस्थाको प्रतिनिधिको उपस्थितिमा संघका सञ्चालक ,सल्लाहकार ,लेखा समिति ,पुर्व संचालकको सहभागीतामा संघका संघका अध्यक्ष विभु पोखरेललेबाट उद्घाटन  भएको थियो ।

संघले ५९ वटा प्रारम्भिक सस्थाको बिचमा कारोबार गरि शेयर पूँजी ३२४५००, जगेडा कोष २६४२३५, अन्य कोष २१५८५४,बचत १५६५२३६२, ऋण लगानी १३५२८३८०, गर्दै १६७००७११ को  वासलात बनाउन सफल भएको छ । यो आ. ब. मा गत सालको ९३,८०८ को घाटालाइ सुधार गर्दै १८४०३९ खुद सन्चालन नाफा गर्न सफल  भएको छ ।  

कार्यक्रममा अध्यक्ष बिभु पोखरेलको मन्तब्य,महासचिव देब बहादुर सापकोटा ,कोषाध्यक्ष नरेन्द्र  बहादुर राना,लेखा संयोजक जितेन्द्र चौधरीले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राम बिश्वास पासवानले गर्नु भएको थियो भने सञ्चालन सचिब वसन्त आचार्यले गर्नु भएको थियो । कार्यक्रममा सल्लाहकारहरु खड्ग बहादुर बम्जन,देवकी नेपाल , ठाकुर  प्रसाद उपाध्याय पुर्व सल्लाहकार गणेश पौडेल ,म्यानेजर क्लबका पुर्व अध्यक्ष यज्ञ प्रसाईं प्रारम्भिक सस्थाका प्रतिनिधिहरु बासु अधिकारी ,राजेन्द्र तिमल्सिना ,जनार्दन कोइराला ,कुल प्रसाद अधिकारी लगायतले सुझाव तथा उत्प्रेरणा प्रदान गर्नु भएको थियो । ८९ बढी सदस्यहरुको उपस्थितिमा प्रस्तुत प्रस्तावहरुलार्इ अनुमोदन गरिएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिका ,प्रारम्भिक सस्थाहरु ,हल उपलब्ध गराउने आरोही होटल ,सम्पुर्ण संचालक र कर्मचारीलाई धन्यवाद दिदै अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप