भक्तपुरमा  स्क्यान कार्यक्रम अन्तर्गत जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न... 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा  स्क्यान कार्यक्रम अन्तर्गत जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न... 

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित नियमित निरीक्षण तथा अनुगमन (Supervisory Checks & Analysis for Navigation-SCAN) कार्यक्रम अन्तर्गत “जोखिम व्यवस्थापन ३६० कार्यशाला  भक्तपुरमा  कार्तिक १८ गते सम्पन्न  भएको छ  ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनको संचालक समितिको सदस्य मन्दरा मिश्रले गर्नुभएको थियो । उहाँले उदघाटन सत्रमा राज्यले सहकारी हेर्न दृष्टिकोण प्रतिकुल भएको, सहकारीको राम्रा कार्यहरु ओझेलमा परेको धारण राख्नुभएको थियो । सहकारी राम्रो हुन्छन र राम्रो गरी संचालन गर्न सकिन्छ भन्नेहरुको बाहुल्यता बढाउनुपर्छ र सहकारीले छबि सुर्धान पर्छ जसको लागि संघले संचालन गरेको स्कायन कार्यक्रमले सहयोग गर्ने भएकाले सबै संस्थाहरु यस कार्यक्रममा आबद्ध भई छबि सुधार गर्नुपर्छ भन्ने धारण सहित सहकारी सबैलाई स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा अतिथिको रुपमा आउनुभएको भक्तपुर जिल्ला बचत संघको संचालक सदस्य पञ्चकृष्ण श्रेष्ठले राज्यले सहकारीलाई बिस्थारित गर्ने गरी अंकुष लगाएको देखिन्छ, सुपरिबेक्षण बढाउनुपर्नेमा नियम मात्र बनाउने अनि छाडिदिने, बचतको दुरुपयोग गर्नेलाई कारबाहि नगरी सबैलाई सजाएको भारी बोकाउन खोजिएको छ , सहकारीहरु पनि शुसासनमा संचालन हुनपर्ने जसका लागि संघले बिकास गरेको स्कायन कार्यक्रममा सहभागी हुँदा जोखिम स्तर थाहा हुने र संस्था संचालनमा सहयोग पुग्ने धारण राख्नुभएको थियो ।

कार्यक्रम को समापन सत्रमा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको विशेष उपस्तिथि रहेको थियो । तरलता व्यवस्थापन, स्क्यान कार्यक्रमको महत्व, सहकारीका नीतिगत सवालहरु, सहकारी क्षेत्रमा प्राधिकरणको भूमिका, र नेफ्स्कूनको धारणा सम्बन्धी जानकारी दिनुभएको थियो।

कार्यक्रमको प्रुखम व्यतित्ब तथा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी ज्यु ले भुकम्प ,कोभिड, रुस र युक्रेनको आर्थिक प्रभाबवाट हाल आर्थिक प्रभाबमा हामी गुज्रिएका छौ, समय परिष्थिति अनुसार हामी पनि परिबर्तन हुँदै जानुपर्छ , परिस्थिति बदलिएपछि मनस्थिति बदलेर काम गुर्नको बिकल्प छैन , मुख्य ध्येय भनेको साकोस अभियानले सदस्यको जिबनस्तर परिबर्तन तथा समृद्धि ल्याउनुपर्छ त्यसको लागि साकोस सक्षम, शुसासन, दक्ष हुनुपर्छ, सिप र क्षमताको कर्मचारी हुनपर्छ , संचालक क्षमतावान र गतिशिल नेतृत्ब गर्ने खालको हुनपर्छ, सदस्यको बचत सुरक्षण गर्छू भन्ने ध्येय संचालक समितिको भुमिका हुनपर्छ । जोखिम लाई समयमा व्यवस्थापन गर्नुपर्छ , स्कायन कार्यक्रमले साकोसको स्वास्थ्य परिक्षण गर्छ, यि सबै कुराहरु सिकाउने कार्य यसले गर्ने भन्दै सबै साकोस अनिवार्य जोखिम सुपरिबेक्षण  कार्यक्रममा आबद्ध हुनपर्ने धारण राख्नुभएको थियो ।

जोखिम व्यवस्थापन कार्यशालामा साकोसको पुँजि पर्याप्तता अनुपात, कानुनी जोखिम, बित्तिय जोखिम, संचालन तथा शुसासन जोखिम, ऋण जोखिम, तरलता जोखिम, बजार जोखिम सम्बन्धी बिषयमा छलफल हुनुको साथै सम्पति शुद्धिकरण निबारण सम्बन्धि चौथो संसोधनले निर्देशन गरेका बिषयहरु ,नियामकिय अनुकुलन योजना निर्माणका बिषयहरुमा छलफल भएको थियो । यस जोखिम कार्यशालाले साकोसको जोखिम व्यवस्थापनलाई प्राथामिकता राखि बदलिदो परिस्थिति अनुकुल क्षमता बिकास हुने बिश्वास लिइएको छ ।

कार्यक्रम संचालन संघका कार्यक्रम अधिकृत बिनोद ढकालले गर्नुभएको थियो, प्रस्तुतिकरण संघका सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

कार्यक्रममा संघको बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, संचालक एबम भक्तपुर सदस्य सेवा ब्यबस्थापन उपसमिति सदस्य मन्दरा मिक्ष,भक्तपुर सदस्य सेवा कार्यलयको फिल्ड व्यवस्थापन उपसमितिका सदस्यहरु, भक्तपुर बचत संघको संचालक सदस्य पञ्चकृष्ण श्रेष्ठ, नेफ्स्कूनको  विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल,बरिष्ट अधिकृत प्रेमनाथ वाग्ले लगाएताको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा भक्तपुर जिल्लाको  ७० वटा साकोसवाट  १२० भन्दा बढीको सहभागीता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप