पूँजी पर्याप्तता विश्लेषण तालिम चितवनमा सम्पन्न...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूँजी पर्याप्तता विश्लेषण तालिम चितवनमा  सम्पन्न...

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा एक दिवशीय पूँजी पर्याप्तता बिश्लेषण तालिम कार्तिक १९ गते सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चांलक गोपाल प्रसाद गौतमले गर्नुभएको थियो वहाँले साकोसहरुलाई स्वनियमन तथा प्राधिकरणले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नपर्ने र नेफस्कूनद्धारा बिकास गरीएको नियमाीत निरीक्षण अनुगमन कार्यक्रममा सहभागी भएर साकोस सचांलन गर्न आग्रह गर्नुभएको थियो । 

सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिती सदस्य तेजेन्द्र बहादुर खड्काको पनि उपस्थिति रहेको थियो वहाँले साकोसहरुलाई स्वनियमनमा बस्नुपर्ने बताउँनु भएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका प्रार्चाय बल्लभ तिमील्सीनाले गर्नुभएको थियो भने संचांलन चितवन सदस्य सेवा कार्यालय ईन्चार्ज यमकला सुबेदीले गर्नुभएको थियो ।

तालिममा बिभिन्न साकोसबाट ३५ जना भन्दा बढीको  सहभागीता रहेको थियो । तालिमको समिक्षामा प्रभात दिदिबहिनी साकोसका व्यवस्थापक रबिना श्रेष्ठले तालिमले आफुलाई यस बिषयमा प्रष्ट भएको जानकारी दिँदै तालिम अत्यावश्यक र महत्वपुर्ण रहेको बताउनुभएको थियो ।  तालिमले पूँजी पर्याप्तता सम्बन्धी विषयमा स्पष्टता ल्याएको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप