चौघडा साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चौघडा साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध..

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा ०६,मकवानपुर नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएको छ । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण,जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस,प्रोवेसन,तथा कव्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ ।

 नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत,नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ र चौघडा साकोसका सचिव अर्जुन प्रसाद हुमागाई र व्यवस्थापक दिपा श्रेष्ठको रोहबरमा प्रथम पक्ष संघबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष साकोसबाट उपाध्यक्ष त्रिबिक्रम मानन्धरको हस्ताक्षरमा स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप