शिखर साकोसको स्थलगत सुपरिवेक्षण....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिखर साकोसको स्थलगत सुपरिवेक्षण....

धरान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,धरानको स्थलगत सुपरिवेक्षण कार्तिक २० गते सम्पन्न भएको छ  ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रवर्धन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई साकोसहरुको निरन्तर बिकास र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्न राज्य र नियमन निकायहरुले बिभिन्न समयमा जारि गरेका नीति,निर्देशिका र कार्यबिधिका बारेमा साकेसहरुलाई सुशुचित गर्ने उदेश्यले स्कयान कार्यक्रम मार्फत साकोसलाई ब्यवस्थित बनाउने कार्यमा अभियान लागेको छ ।अनुगमनका क्रममा स्क्यानका सुचकहरुमा अभ्यास गराई साकोसको अवस्था बिश्लेषण गरिएको र वित्तीय जोखिम बिश्लेषण सम्बन्धि जानकारीका साथै भाखा नाघेका ऋण अशुलिका कानुनी प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

संघका तर्फबाट अनुगमन अधिकृत मुकेश दाहालले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । संस्थाको तर्फबाट कर्वस संयोजक,सदस्यहरु, संस्थाका अध्यक्ष अफिसर सुयल र ब्यवस्थापक अन्जना शाक्यको उपस्थितिमा छलफल सम्पन्न भएको थियो । साकोसको स्थलगत अनुगमन पश्चात सुधार भैसकेका र अब थप गर्नुपर्ने सुधारका कार्य प्रति सुधार्दै जाने प्रतिबद्धता गर्नुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप