किसान कल्याण साकोसको स्थलगत सुपरिवेक्षण..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसको स्थलगत सुपरिवेक्षण..

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कून द्वारा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सुनसरीको स्थलगत सुपरिवेक्षण कार्तिक २१ गते बाट शुरु भई  २२ गते  सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रर्बधन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई  निरन्तरता दिएको छ। सदस्यहरुको आर्थिक बिकास, शुसासन प्रत्याभुति र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्दै राज्य र नियमन निकायहरुसंग सहकार्य र समन्वय गरि  बिभिन्न समयमा जारि नीति,निर्देशिका र कार्यबिधिका बारेमा साकोसहरुलाई सुशूचित गर्ने उद्धेश्यले स्क्यान कार्यक्रम मार्फत साकोसलाई अनुशासित र वित्तीय सुब्यवस्थित बनाउने कार्यमा अभियान निरन्तर क्रियाशिल छ।अनुगमनका क्रममा स्क्यानका सूचकहरुमा अभ्यास गराई साकोसको अवस्था बिश्लेषण गरिएको र वित्तीय जोखिम बिश्लेषण सम्बन्धि जानकारी र  भाखा नाघेका ऋण अशुलिमा कानूनि प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरियो ।

संघका तर्फबाट अनुगमन अधिकृत मुकेश दाहालले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । संस्थाको तर्फबाट यस कार्यक्रमा एक्सेस कार्यदल संयोजक महेश कुमार रेग्मी, सदस्यहरु क्रमशः यादब प्रसाद सिग्देल का साथै उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतका सहित ब्यवस्थापन कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  साकोसको स्थलगत अनुगमन पश्चात पल्सको मापदण्ड अनुरुप अधिकांश सूचकहरुको यथा अवस्थालाई निरन्तरता दिने  प्रतिबद्धता ब्यक्त भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप