मलङ बाबा साकोसको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मलङ बाबा साकोसको स्थलगत सुपरिवेक्षण

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कून द्वारा मलङ बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड,सुनसरीको स्थलगत सुपरिवेक्षण कार्तिक २३ गते  सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रर्बधन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई  निरन्तरता दिएको छ। सदस्यहरुको आर्थिक बिकास, शुसासन प्रत्याभुति र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्दै राज्य र नियमन निकायहरुसंग सहकार्य र समन्वय गरि  बिभिन्न समयमा जारि नीति,निर्देशिका र कार्यबिधिका बारेमा साकोसहरुलाई सुशूचित गर्ने उद्धेश्यले स्क्यान कार्यक्रम मार्फत साकोसलाई अनुशासित र वित्तीय सुब्यवस्थित बनाउने कार्यमा अभियान निरन्तर क्रियाशिल छ।अनुगमन का क्रममा साकोसको  बित्तीय अवस्थामा देखिएको जोखिम बिश्लेषण सम्बन्धि जानकारी र  भाखा नाघेका ऋण अशुलिमा कानूनि प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरियो ।

संघका तर्फबाट अनुगमन अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिना ले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । संस्थाको तर्फबाट अध्यक्ष मन रानी राई, सल्लाहकार महेन्द्र जंग राई, प्रोवेसन कार्यदल क्रमशः असिस राई,युनिस थोकर तामागं र कर्जा अधिकृत स्यम कुमार राई र ब्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 
साकोसको स्थलगत अनुगमन पश्चात साकोसलाई सुधारन्मुख ल्याउन बुझाईमा एकरुपता ल्याई कार्यगत एकतालाई निरन्तरता दिई साकोसका सदस्यलाई लक्षित शिक्षा कार्यक्रमहरु मार्फत कार्य गर्ने प्रतिबद्धता ब्यक्त भएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप