नेफ्स्कून साकोस म्यानेजर्स क्लब नेतृत्व हस्तान्तरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून साकोस म्यानेजर्स क्लब नेतृत्व हस्तान्तरण सम्पन्न

काभ्रे  । नेफ्स्कूनले २०६७ बाट शुरु गरेको साकोसको उत्कृष्ट ब्यवस्थापन प्रमुख छनौट गरी साकोस म्यानेजर्स क्लबको नेतृत्व चयन गर्ने र वार्षिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने अभ्यासको निरन्तरता स्वरुप यस वर्षको नेतृत्व हस्तान्तरणको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । 

नेतृत्व हस्तान्तरण कार्यक्रममा  नेफ्स्कून साकोस म्यानेजर्स क्लव गठन गर्दा ताकाको उद्देश्य, गठन प्रक्रिया, अपेक्षा एवं उपलब्धीहरुलाई समेटी डा. शिवजी सापकोटाले आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रममा क्युरी संयोजक के।वि। लामाज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विगत एक वर्षको उपलब्धिहरुको समिक्षा एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लवको भूमिका एवं अपेक्षाहरु विषयमा म्यानेजर्स क्लवका संयोजक भिम गुरुङले आफ्ना धारणाहरु राख्नुभएको थियो । 

कार्यशालाको औपचारिक कार्यक्रमका बिचमा गत आर्थिक वर्षका संयोजक भिम गुरुङले यस वर्षका संयोजक देवराज ज्ञवालीलाई उक्त पद हस्तान्तरण गर्नुभएको थियो भने गत वर्षका क्युरी संयोजक के।बी। लामाले यस वर्षका क्युरी संयोजक कृष्णकुमार श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी सातै प्रदेशका क्लब संयोजकहरु समेत पद हस्तान्तरण गरिएको थियो । पद हस्तान्तरण पश्चात संयोजक देवराज ज्ञवालीज्यूले क्लबको यस वर्षको कार्ययोजना सहित आफ्ना धारणाहरु राख्नुभएको थियो ।
 
औपचारिक समापन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले साकोस अभियानलाई सुदृढ बनाउनका लागि क्लबको जिम्मेवारी रहेको स्मरण गराउनुभयो । पद हस्तान्तरणद्धारा प्राप्त जिम्मेवारीलाई निर्धक्क निर्वाह गर्न अनुरोध गर्दै संघको मात्रै नभई समग्र अभियानको सुदृढिकरणका लागि समेत उपयोगी हुने विश्वास गर्नुभयो । त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नियमन सँगसँगै सहकारी अभियानलाई सहयोग समेत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप