कञ्चन झलारी साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कञ्चन झलारी साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

कञ्चनपुर ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्लाफाँटा–१०, झलारी, कञ्चनपुर को स्थलगत सुपरिवेक्षण कात्तिक २६ गते सम्पन्न भएको छ।

सुपरिवेक्षणमा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, वित्तीय विवरण, लेखा परीक्षण, सम्पत्ति व्यवस्थापन,MIS अद्यावधिक, सुशासन प्रणाली र ऋण व्यवस्थापन लगायतका पक्षहरूको मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू प्रस्तुत गरिएको छ। सुपरिवेक्षणका क्रममा संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित संरक्षण, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीका विषयमा विशेष ध्यान दिइएको थियो। सुपरीबेक्षणका क्रममा सहकारीको विनियम, कार्यविधि, नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT), नियामक निकायका निर्देशनहरूको पालना, साथै भाखा नाघेका ऋण असुलीको अवस्था समेत मूल्यांकन गरेको थियो।

नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी, संस्थाको तर्फबाट अध्यक्ष जोगि सिंह सोव, प्रोबेशन कार्यदल संयोजक रुद्र नाथ, संचालक समितिबाट जयराज जोशी, दिपक राज भट्ट, द्वारिका कुँवर, यज्ञराज भट्ट, बसन्ती कुँवर साथै ब्यबस्थापनबाट ब्यबस्थापक राधा अवस्थी, जिबनराज पन्त, इश्वर प्रसाद पन्तको सहभागीता रहेको थियो ।

सुपरिवेक्षण मार्फत प्राप्त सिफारिस र टिप्पणीहरूलाई प्रोबेशन कार्यदलमा छलफल गरी सञ्चालक समितिमा पेश गरी कार्यान्वयन गर्न सिफारिस गरेको छ। संस्थाले यस्ता नियमित सुपरिवेक्षण र अनुगमन कार्यक्रमहरूले सहकारीको सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप