नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँ दिल्लीमा Co–op कुम्भ २०२५ अन्तर्राष्ट्रिय सम्मेलन, नेपालका नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता

नयाँ दिल्ली । शहरी सहकारी कर्जा क्षेत्रको भविष्य, डिजिटलीकरण र अन्तर्राष्ट्रिय सहकार्यबारे उच्चस्तरीय विचार–विमर्श गर्ने उद्देश्यसहित दुईदिने International Conference of Urban Cooperative Credit Sector – Co–op कुम्भ २०२५” भारतको प्रतिष्ठित विज्ञान भवन, नयाँ दिल्लीमा NAFCUB का अध्यक्ष लक्ष्मी दासको अध्यक्षतामा नोभेम्बर ११ मा सम्पन्न भएको छ ।  

Digitalising Dreams – Empowering Communities अर्थात “सपना डिजिटल रूपान्तरण गर्दै समुदाय सशक्त बनाउँदै” भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको उद्घाटन भारतका राज्यमन्त्री कृष्ण पाल, कर्नाटक सरकारका मन्त्री एच.के. पाटिल र सचिव डा. आशिष कुमारले संयुक्त रूपमा गर्नु भएको थियो ।

दुई दिनसम्म चलेको  यो सम्मेलनलाई शहरी सहकारी वित्त क्षेत्रको वर्षकै सबैभन्दा प्रभावशाली अन्तर्राष्ट्रिय मञ्चका रूपमा हेरिएको छ ।
NAFCUB द्वारा आयोजना, विशाल सहकारी संरचनाको प्रतिनिधित्व कार्यक्रमको आयोजना नेशनल फेडरेशन अफ अर्बन कोअपरटिभ बैंकस एन्ड क्रेडिट सोसाइटीज लिमिटेड (NAFCUB)  ले गरेको हो । NAFCUB ले भारतभरका १,६०० भन्दा धेरै शहरी सहकारी बैंक तथा ५० हजारभन्दा बढी सहकारी क्रेडिट सोसाइटीहरूलाई प्रतिनिधित्व गर्छ, जसले यस सम्मेलनलाई अझ महत्वपूर्ण बनाएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप