नारायणी साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारायणी साकोसको नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नारायणी बचत तथा ऋण सहकारी सस्था लिमिटेड भरतपुर ५, चितवनमा स्थलगत सुपरिवेक्षण कार्तिक २८ गते सम्पन्न गरेको छ ।

संघले सहकारी संस्थाहरूमा सुशासन, दिगोपना र वित्तीय अनुशासन प्रबर्धन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ । सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य र नियमन निकायसँगको सहकार्य र समन्वय मार्फत नीति, निर्देशिका,मापदण्ड  र कार्यविधिका बारे सचेत बनाउँदै, सदस्यहरूको आर्थिक विकास, सुशासन प्रत्याभूति, र बचतकर्ताको विश्वास अभिवृद्धि गर्ने वातावरण सिर्जना गर्नु रहेको थियो ।

सुपरिवेक्षणमा सहकारीको पूँजी प्रर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, र सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT), भाखा नाघेका ऋण असुली लगायतका पक्षहरूको मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू प्रस्तुत गरेको छ । अनुगमनका क्रममा स्क्यानका सूचकहरूमा अभ्यास गराई सहकारीको अवस्था विश्लेषण गरिएको र वित्तीय जोखिम मूल्यांकनका साथ सुधारात्मक सुझावहरू प्रदान गरिएको छ ।

संघका तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना ले स्थलगत अनुगमन गर्नुभएको थियो । संस्थाका अध्यक्ष, सञ्चालक व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप