नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयद्वारा लेटाङ सेवा केन्द्र क्षेत्रका साकोसहरूसँग स्थलगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयद्वारा लेटाङ सेवा केन्द्र क्षेत्रका साकोसहरूसँग स्थलगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) लेटाङ सेवा केन्द्र सुनसरी सदस्य सेवा कार्यालयमा एकीकृत भई मिति २०८२ मंसिर १ गतेदेखि सम्पूर्ण कारोबार तथा सेवा सुनसरी सदस्य सेवा कार्यालय मार्फत सञ्चालन हुने व्यवस्था भएको छ । 

सहजिकरण तथा समन्वय कार्यलाई प्रभावकारी बनाउन नेफ्स्कूनद्वारा लेटाङ क्षेत्रका विभिन्न साकोसहरूसँग स्थलगत भेटघाट तथा छलफल कार्यक्रम आयोजित गरिएको हो ।

मिति २०८२ कार्तिक २६ गते लेटाङ मोरङस्थित लेटाङ साकोस र एकीकृत जनभावना साकोस मा साकोसका व्यवस्थापन तथा सञ्चालकहरूसँग विस्तृत अन्तरक्रिया तथा छलफल सम्पन्न भएको थियो ।

त्यस्तै  मिति २०८२ कार्तिक २७ गते, सम्सेवन साकोस लेटाङ मोरङ, मोरङ साकोस लेटाङ मोरङ, नेवा साकोस लेटाङ मोरङ, जनमुखी साकोस कानेपोखरी मोरङ तथा रमाइलो जनएकता साकोस मा पनि क्रमशः भेटघाट, सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

सम्पूर्ण छलफल तथा समन्वय कार्यक्रममा नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय इन्चार्ज रिसभ राज रेग्मी तथा लेटाङ सेवा केन्द्र इन्चार्ज गणेश भण्डारी उपस्थित रहनुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप