सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिमरा महिला साकोस बाराको स्थलगत सुपरिवेक्षण सम्पन्न

बारा ।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाराको कार्तिक २८ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागितालाई मूल्यांकन गर्नु सुपरिवेक्षण्को उद्देश्य रहेको छ । 

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र सहजकर्ता रामानन्द प्रसाद यादव साथै सिमरा महिला  साकोसबाट संचालक समिति लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति र कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना,सस्थाको भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट  दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गरीएको छ । 

भर्खरै
किसान कल्याण साकोसद्वारा मातातीर्थ औँसीमा ज्येष्ठ आमाहरू सम्मानित
किसान कल्याण साकोसद्वारा मातातीर्थ औँसीमा ज्येष्ठ आमाहरू सम्मानित

६ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि पुष्पाञ्जली साकोस र नेफ्स्कून बिच सम्झौता
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि पुष्पाञ्जली साकोस र नेफ्स्कून बिच सम्झौता

६ घण्टा अगाडि

पाँच तारा साकोसमा स्क्यान कार्यान्वयनका लागि सम्झौता
पाँच तारा साकोसमा स्क्यान कार्यान्वयनका लागि सम्झौता

९ घण्टा अगाडि

चितवन स्थित नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

बुद्ध साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड
बुद्ध साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड

२२ घण्टा अगाडि

नवसिद्धार्थ महिला साकोसको स्थलगत सुपरिवेक्षण 
नवसिद्धार्थ महिला साकोसको स्थलगत सुपरिवेक्षण 

२४ घण्टा अगाडि

श्री जीवनज्योती साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री जीवनज्योती साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

२४ घण्टा अगाडि

विषहारामाई साकोस महोत्तरीको स्क्यान सम्झौता साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
विषहारामाई साकोस महोत्तरीको स्क्यान सम्झौता साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।
दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

४ दिन अगाडि

चितवन स्थित नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित नवदुर्गा भवानी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध
हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

४ दिन अगाडि

मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर स्थित सक्रिय महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न
नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न

१३ दिन अगाडि

 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध
 भक्तपुर स्थित भाषासेवी मास्टर जगतसुन्दर साकोस स्क्यान कार्यक्रममा आबद्ध

७ दिन अगाडि

पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

४ दिन अगाडि

पाठकबाट थप