संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संगम साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रको सुशासन, दिगोपना, पारदर्शिता र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बचत तथा ऋण सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही कार्यक्रमअन्तर्गत नेफ्स्कूनले संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढी–कैलाली को स्थलगत सुपरिवेक्षण कार्तिक २९ गते सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँगको सहकार्य–समन्वयमार्फत नीति, निर्देशिका, मापदण्ड र कार्यविधिहरूको कार्यान्वयनमा समर्थ बनाउँदै सदस्यहरूको आर्थिक विकास, सुशासन प्रत्याभूति र बचतकर्ताको विश्वास मजबुत गर्नु रहेको छ। निरीक्षणका क्रममा सहकारीको पूँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, लेखा तथा आन्तरिक सुशासन, MIS अद्यावधिक, AML/CFT, र भाखा नाघेका ऋण असुली लगायतका विषयहरूको मूल्यांकन गरिएको थियो। स्क्यानका सूचकहरूमा अभ्यास गराई सहकारीको समग्र अवस्था विश्लेषण गरिनुका साथै वित्तीय जोखिम व्यवस्थापनका पक्षमा सुधारात्मक सुझावहरू प्रस्तुत गरिएको छ। सुपरिवेक्षणमा सहकारीका बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबार, सदस्यहरूले पाउनुपर्ने सेवा–सुविधा, लाभांश, समावेशी सहभागिता, नेतृत्वको पारदर्शिता, निर्णय प्रक्रियाको उत्तरदायित्व, सम्भावित आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका बिन्दुहरू पनि समग्र रूपमा मूल्यांकन गरिएको थियो।

संघका तर्फबाट अनुगमन अधिकृत प्रबिण अधिकारी ले स्थलगत अनुगमन गर्नुभएको थियो। सहकारीको तर्फबाट अध्यक्ष मनमोहन बिष्ट, व्यवस्थापक बसन्ती कुमारी ऐर सहित व्यवस्थापनतहका कर्मचारीहरूको सहभागिता रहेको थियो। सुपरिवेक्षणपछि सहकारीले पल्स मापदण्डअनुसारका सूचकहरूलाई निरन्तरता दिने तथा नयाँ सिफारिसहरूलाई सञ्चालक समितिको बैठक मार्फत छलफल गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप