रणनितिक योजना तर्जुमा तथा सञ्चालक कर्मचारी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रणनितिक योजना तर्जुमा तथा सञ्चालक कर्मचारी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

काठमाडौं । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा कार्तिक २८ र २९ दुई दिवशीय संस्थाको आगामी चार वर्षको रणनितिक व्यवसायिक योजना निर्माण तथा सञ्चालक समिति र कर्मचारीको क्षमता अभिवृद्धि कार्यशाला कार्तिक २९ गते सम्पन्न भएको छ । 

संस्थामा नव निर्वाचित सञ्चालन समिति र लेखा समितिको काम, कर्तव्य, अधिकार र जिम्मेवार, सञ्चालक समितिको आचार संहिता, कर्मचारीको आचार संहिता, सहकारीको आकर्षित हुने कानुनको बारेमा सहजिकारण भएको थियो । साथै आगमी चार वर्षको लागि संस्थाले आफ्नो योजना निर्माण र रणनितिहरु तय गरेको छ । 

तालिममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्था सञ्चालन प्रकृयामा सञ्चालक समितिले संस्थालाई सकारात्मक ढंगबाट सञ्चालन गर्न, सहकारी संस्था सञ्चालनको लागि सैद्धान्तीक पक्ष र व्यवहारिक पक्षबाट एकरुपताका साथ संस्था सञ्चालनको लागि अनुरोध गर्नु भयो । संघले बचत तथा ऋण सहकारी संस्था सञ्चालनका लागि निरन्तर रुपमा नियामक निकाय संग बहस पैरवी गरीरहेको र सो को नतिजा आउन केही  समय लाग्ने बताउनु भयो । सहकारी संस्थालाई रोल मोडेलको रुपमा सञ्चालन गर्नको लागि अनुरोध गर्नु भएको थियो। 

संस्थाका अध्यक्ष खेम राज सुवेदी ले तालिममा सहजिकरण भएका विषय वस्तु समय सान्दर्भिक रहेको र तालिमले सञ्चालक समिति र कर्मचारीलाई जिम्मेवार जवाफदेहिता बनाएको बताउनु भयो । तालिममा १८ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण संघका बरिष्ठ अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप