नयाँ बानेश्वर स्थित ज्योतिपुञ्ज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँ बानेश्वर स्थित ज्योतिपुञ्ज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ज्योतिपुञ्ज साकोसको प्रोवेसन कार्यक्रम अन्तर्गत नियमित स्थलगत सुपरिवेक्षण मंसिर २ र ३ गते गरेको छ ।

नेफ्स्कुनले हालै विकास गरेको नियमित अनुगमन तथा निरिक्षण स्क्यान कार्यक्रमको जानकारी  विश्लेषण समेत स्थलगतका क्रममा सम्पन्न भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले प्रोवेसन तथा स्क्यान कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएको हुँदा संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्न साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज भएको बताउनु भयो ।

सुपरिवेक्षणका क्रममा प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा ज्योतिपुञ्ज साकोस प्रतिवद्ध रहेको व्यवस्थापक रन्जु कार्कीले बताउनुभयो ।  स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल र सोविता मैनालीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप