नेफ्स्कूनद्वारा बावियार्खक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा बावियार्खक साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बावियार्खक साकोसको एक्सेस कार्यक्रम अन्तर्गत नियमित स्थलगत सुपरिवेक्षण मंसिर ४ गते सम्पन्न गरेको छ । नेफ्स्कूनले हालै विकास गरेको नियमित अनुगमन तथा निरिक्षण स्क्यान कार्यक्रमको जानकारी  विश्लेषण समेत स्थलगतका क्रममा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष तारा प्रसाद घिमिरे, लेखा समिति संयोजक तीर्थराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत  बलदेव कुमार पौड्याल सहित ऋण, लेखा शाखाका कर्मचारीहरुको सहभागितामा एक्सेस तथा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको हो । संस्थाको अध्यक्ष तारा प्रसाद घिमिरेले एक्सेस तथा स्क्यान कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएको संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्न साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज भएको बताउनु भयो ।

सुपरिवेक्षणका क्रममा प्राप्त सुझावबाट संस्थाको गुणस्तर कायम गर्दै, सदस्य सन्तुष्टि,नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैर स्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा बावियार्खक साकोस प्रतिवद्ध रहेको व्यवस्थापकले बताउनुभयो । सुपरिवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल र सोविता मैनालीले गर्नुभएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
पाठकबाट थप