स्क्यान कार्यक्रम अन्तर्गत मिलिजुली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत  मिलिजुली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत  कमलामाई नगरपालिका ६, धुरा बजार स्थित मिलिजुली  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण मंसिर ४ गते सम्पन्न गरेको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभाबकारी रुपमा अघि बढाएको हो  । 

मिलिजुली साकोस संघको प्रोवेशन कार्यक्रममा आवद्ध छ । स्तरीकरणका लागि कार्यालय व्यवस्थापन,शेयर र बचत व्यवस्थापन, नियामकिय व्यवस्था परिपालना र  ऋण जोखिम व्यवस्थापन लगायत समग्र समसामयिक आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । संस्थामा हाल ५३२९ जना सदस्य, कुल बचत ३४ करोड २० लाख,  कुल ऋण लगानी ३६ करोड ६३ लाख र कुल सम्पत्ति ४५ करोड ३६ लाख रहेको छ ।

नेफ्स्कून कार्यक्रम अधिकृत सुमनराज घिमिरेद्धारा सहजिकरण गरि संस्थाको सञ्चालक र उच्च ब्यबस्थापन समक्ष छलफल गरि सुधार योजना बनाई  कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप