CURIMA 360
धनगढीमा स्क्यान कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन कार्यशाला ३६० सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीमा स्क्यान कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन कार्यशाला ३६० सम्पन्न

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन Supervisory Checks & Analysis for Navigation–SCAN) कार्यक्रमअन्तर्गत “जोखिम व्यवस्थापन कार्यशाला ३६० – Credit Union Risk Management (CURIMA-360) Workshop धनगढी, कैलालीमा सम्पन्न भएको छ।

नेफ्स्कूनका सञ्चालक समिति सदस्य एवं सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दिप्ती शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरज बहादुर बोगटी, मनमोहन बिष्ट तथा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो।

उद्घाटन सत्रलाई संबोधन गर्दै अध्यक्ष दिप्ती शाहीले हालको असहज आर्थिक तथा संस्थागत वातावरणका कारण सहकारीहरूमा संचालन, कानुनी तथा वित्तीय जोखिमहरू बढ्दो अवस्थामा रहेको बताउनुभयो। बिध्यमान जोखिमलाई सन्तुलित गर्दै संस्थालाई सुरक्षित रूपमा अगाडि बढाउन तथा कानुन कार्यान्वयन बलियो बनाउन प्रभावकारी अनुगमन एवं सुपरीवेक्षण प्रणाली विकास गर्ने उद्देश्यले स्क्यान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

कार्यक्रममा प्रशिक्षण सत्रहरू दुर्गा प्रसाद ढकाल र प्रबिण अधिकारीले सञ्चालन गर्नुएको थियो। प्रशिक्षणका मुख्य विषयहरूमा सहकारी पहिचानको पुनःपुष्टि, कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, संचालन तथा सुशासन जोखिम, बजार जोखिम लगायतका महत्वपूर्ण पक्ष समेटिएका थिए। 

कार्यशालामा कैलाली, कंचनपुर, बाँके, बर्दिया, बैतडी जिल्लाका स्क्यान कार्यक्रममा आवद्ध ३० वटा बचत तथा ऋण सहकारी संस्थाबाट ५० जना प्रतिनिधि तथा नेफ्स्कून तर्फबाट गरि ५५ भन्दा बढीको सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालन धर्मराज जोशीले गर्नुभएको थियो।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप