नेफ्स्कूनको ३४औं वार्षिक साधारणसभा ललितपुरमा हुने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३४औं वार्षिक साधारणसभा ललितपुरमा हुने 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३४औं वार्षिक साधारणसभा हेरिटेज गार्डन, सानेपा हाईट, ललितपुरमा २०८२ पौष ४ गते, (शुक्रबार) हुने भएको छ । 

२०८२ कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संघको ३४ औं वार्षिक साधारणसभामा ९ वटा प्रस्तावहरु पेश हुने र उक्त प्रस्ताव उपर छलफल छलफल गर्दै बचत तथा ऋण सहकारीका समसामयिक विषय र आगामी मार्गचित्रका विषयमा छलफल र बहस हुनेछ । साकोस अभियानलाई सुरक्षित, सुदृढ र सु व्यवस्थित बनाउने विषय साधारणसभामा विशेष महत्वका साथ उठाइने छ । 

साधारणसभामा सहभागि हुन आधिकारिक प्रतिनिधि मनोनयन गरी मंसिर २५ गते भित्र पठाउन सदस्यहरुलाई अनुरोध गरेको छ साथै मनोनयन गरिएका प्रतिनिधिलाई आधिकारिक पत्रसहित साधारण सभामा उपस्थितिका लागि अनुरोध गरेको छ। 

उपस्थितिका लागि आर्थिक वर्ष ०८२/८३ को नवीकरण, २०८२ मंसिर महिनासम्मको नियमित बचत जम्मा गरिसक्न र आ।व। ०८१र/८२ सम्मको लेखापरीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय एवम् वार्षिक प्रगति प्रतिवेदन २०८२ मंसिर २५ भित्र संघको सदस्य सूचना प्रणालीमा पेश गर्न समेत अनुरोध गरेको छ। साधारणसभामा सहकारीका ४ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा संघले राखेको  छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप