शंखमुल स्थित ज्ञान ज्योति महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शंखमुल स्थित ज्ञान ज्योति महिला साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र शंखमुल काठमाडौ स्थित ज्ञान ज्योति महिला बचत तथा ऋण सहकारी संस्था बिच नियमित  निरिक्षण तथा अनुगमन कार्यक्रम कार्यान्वयनका लागि सम्झौता मंसिर ८ गते सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बीना बुधाचार्य र नेफ्स्कून बाट कार्यक्रम अधिकृत सोबिता मैनाली र दीपक अर्यालले सन्चालक समिति पदाधिकारी, सदस्य तथा ब्यबस्थापन को रोहवरमा स्क्यान सहित प्रोबेसन कार्यक्रम को सम्झौता मा हस्ताक्षर गर्नु भएको थियो ।

ब्यबस्थापक चन्द्रशोभा खड्गीले स्क्यान र प्रोबेसन कार्यक्रमले निर्दिस्ट गरेका मार्गदर्शन कार्यान्वयनमा कुनै कसुर नराख्ने तथा सदस्य सुरक्षा र सन्तुष्टि सहितको सुशासीत संस्था निर्माणका लागि ब्यबस्थापन र सन्चालकले सदैव लागि पर्ने प्रतिबद्धता जनाउनु भयो

संस्थाका अध्यक्ष बिना बुधाचार्यले संस्था निरन्तर प्रोबेसन कार्यक्रममा अभ्यासरत रहेको तथा नयाँ कार्यक्रम स्क्यानमा आवद्ध हुँदा उत्साहित भएको बताउनु भयो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप