किसान कल्याण साकोसमा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याण साकोसमा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

सुनसरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.मा सम्भाव्य उद्यम उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम मंसिर १० गते सम्पन्न भएको छ ।

साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित गोष्ठीमा २७ जनाको सहभागिता रहेको थियो । साकोसका उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेफ्स्कूनका अधिकृत राधा पौडेलले सहजीकरण गर्नुभएको थियो । साकोसद्वारा युवा सेयर सदस्यहरुलाई उद्यम सञ्चालनको प्राविधिक विषयमा प्रशिक्षणात्मक कार्यशालाको आयोजना गरिएको थियो । 

संस्थाले दिएको तालिम निकै उपलव्धीमूलक भएको र उद्यम सञ्चालनमा हौसला मिलेको गोष्ठीमा सहभागी सदस्य लोकराज कार्कीेले बताउनु भयो । किसान कल्याण साकोसले व्यवसाय विकास सेवा सञ्चालन गरि सदस्यहरुलाई उद्यमी बनाउने उद्देश्यका साथ विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष शालिकराम ढकालले बताउनु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप