मंसिर दश गते सात साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मंसिर दश गते सात साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) संग एकैदिन सातवटा साकोस मंसिर १० गते स्क्यान कार्यक्रममा आबद्ध भएका छन ।

कृषक प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट न.पा.१३ गुमी, चिनारी बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर न. पा.०४ काठमाण्डौँ, तारकेश्वर  न. पा. ०७, फुटुङ काठमाण्डौँ रहेको जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि., मकवानपुर हेटौडा उपमहानगरपालिका ०७, स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा महानगरपालिका १०, स्थित बुद्धचोकमा स्थित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि। र मङ्गल विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धनगर काठमाडौँ, गरी सात साकोस आबद्ध भएका हुन । संघले साकोसहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन कार्यक्रमले सबै साकोसहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गर्ने उद्धेश्य राखेको छ ।

सुर्खेत, कृषक प्रेरणा साकोस
कृषक प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट न.पा.१३ गुमी, सुर्खेत का कोषाध्यक्ष याम बहादुर घले, व्यवस्थापक सीता कुमारी चपाई नेफ्स्कून, सुर्खेत सदस्य सेवा कार्यालय इन्चार्ज मदन कुमार चन्दको रोहबरमासाकोसका अध्यक्ष बल बहादुर नेपाली र नेफ्स्कून, कार्यक्रम अधिकृत प्रविन अधिकारीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।

काठमाडौं । चिनारी साकोस 
चिनारी बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर न. पा.०४ काठमाण्डौँ, का व्यवस्थापक  रवि प्रकाश सिग्देल साथै अनुगमनमा संघको तर्फबाट सन्दिपराज ढकाल तथा चावहिल सदस्य सेवा कार्यलयका अनुगमन सहजकर्ता शम्भु प्रसाद घिमिरे र संस्थाको तर्फबाट अध्यक्ष व्यवस्थापन प्रमुखको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

काठमाडौं । जय इन्द्रायणी साकोस
तारकेश्वर  न. पा. ०७, फुटुङ काठमाण्डौँ रहेको जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ध्रुवराज खड्का उपाध्यक्ष सचिव, लेखा संयोजक र व्यवस्थापक लगाएतको उपस्थिति रहेको थियो भने नेफ्स्कूनको तर्फबाट व्यवसाय अधिकृत प्रकाश अधिकारी, सदस्य सेवा विभाग चावहिल अन्तरगत अनुगमन सहजकर्ता शम्भु प्रसाद घिमिरे र गोंगबु सेवा कार्यालयका व्यवसाय सहायक निरञ्जन घिमिरेको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

मकवानपुर । हेटौँडा साकोस
मकवानपुर हेटौडा उपमहानगरपालिका ०७, स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ईन्द्र बहादुर बस्नेत, ब्यवस्थापक रामशरण गौतम त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष ईन्द्र बहादुर बस्नेतको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

पोखरा । द गोर्खाज साकोस 
पोखरा महानगरपालिका १०, स्थित बुद्धचोकमा स्थित द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि। का उपाध्यक्ष बिल बहादुर गुरुंग , ब्यवस्थापक रचना थापा त्यसै गरी नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड़का पोखरा सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता दीप्ति आचार्य देबकोटा र दिनेश थापाको रोहबरमा स्क्यान कार्यक्रममा समझौता सम्पन्न भएको थियो । 

काठमाडौं । मङ्गल विनायक साकोस
मङ्गल विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धनगर काठमाडौँ का व्यवस्थापक सरोज राज भण्डारी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत दीपक अर्याल र सहजकर्ता बिनोद न्यौपानेको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।  

प्यूठान । विजय  फुलवारी साकोस
प्युठान । विजय  फुलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठान न.पा. ३, जुम्री प्यूठानका अध्यक्ष नेत्रमणी आचार्य, सञ्चालक समिति, व्यवस्थापक प्रकाश वैद्य र उच्च व्यवस्थापन तहका कर्मचारीहरु र संघका बरिष्ठ अधिकृत कोमल राज अधिकारीको सहभागितामा सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप