महिला साकोस इटहरीमा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोस इटहरीमा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

सुनसरी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लि. मा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम मंसिर १० गते सम्पन्न भएको छ । 

साकोसको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित गोष्ठीमा ४३ जनाको सहभागिता रहेको थियो । साकोसकी अध्यक्ष मुना प्रसाईं तिमल्सनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेफ्स्कूनका अधिकृत रिता सुवेदीले सहजीकरण गर्नुभएको थियो ।  

साकोसद्वारा सेयर सदस्यहरुलाई उद्यम सञ्चालनको प्राविधिक विषयमा प्रशिक्षणात्मक कार्यशालाको आयोजना गरिएको थियो । संस्थाले दिएको तालिम निकै उपलव्धीमूलक भएको र उद्यम सञ्चालनमा हौसला मिलेको गोष्ठीमा सहभागी सदस्यहरुले बताएका थिए । तालिममा साकोसका पदाधिकारी र सञ्चालक समितिका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप