मकवानपुर हातेमालो साकोस र चावहिल स्थित आफ्नो साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुर हातेमालो साकोस र चावहिल स्थित आफ्नो साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) संग मकवानपुर स्थित हातेमालो साकोस र चावहिल स्थित आफनो साकोस मंसिर  ११ गते स्क्यान कार्यक्रममा आबद्ध भएका छन ।

मकवानपुर । हातेमालो साकोस
हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.हेटौँडा ०२,मकवानपुर का व्यवस्थापक रमला कुमारी सापकोटा,नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत,नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ र संघका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना तथा साकोसका अध्यक्ष हरि प्रसाद पौडेलको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

काठमाडौं । आफ्नो साकोस
आफ्नो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चावहिल का उपाध्यक्ष मिठाराम सापकोटा,सचिव खगेन्द्र उप्रेती,प्रमुख कार्यकारी अधिकृत राजेश कुमार महर्जन,अधिकृत मञ्जु दुलाल र नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत राधा कुमारी पोखरेल, अनुगमन सहजकर्ता शम्भु प्रसाद घिमिरे, अनुगमन सहजकर्ता लिला अम्गाईको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप