नेफ्स्कूनको दैलोमा आई स्क्यान कार्यक्रम कार्यान्वयनमा नयाँ उर्जाको थालनीः बागलुङ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको दैलोमा आई स्क्यान कार्यक्रम कार्यान्वयनमा नयाँ उर्जाको थालनीः बागलुङ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.आबद्ध

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, बागलुङ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को नियमित निरिक्षण अनुगमन कार्यक्रममा मंसिर १२ गते संघकै कार्यालयबाट आबद्धता जनाएको छ । 

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो संघ भएको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, सुशासन र बित्तिय सुरक्षा सुनिश्चित गर्न संचालन भएको स्क्यान कार्यक्रम क्रमश सशक्त बन्दै गएको छ । सहकारी ऐन २०७४ को दफा ९९ बमोजिम आफू आबद्ध संघसंस्थाहरुको निरीक्षण तथा अनुगमन गर्ने जिम्मेबारी प्राप्त गदैँ प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध भएकोमा नेपालभरी रहेका सहकारी संघहरुमध्ये पहिलो संघको रुपमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ औपचारिक रुपमा आबद्ध भएको छ ।

सहकारीहरुको वित्तिय अवस्था, लगानी जोखिम, प्रशासनिक संरचना तथा सदस्यको रकम सुरक्षण जाँच्न केन्द्रीकृत रुपमा संचालन हुने स्क्यान अभियानले बागलुङ जिल्लामा रहेको बचत संघलाईसमावेश गरेपछि स्थानीय सहकारी क्षेत्र थप अनुशासित हुने अपेक्षा गरिएको छ । नेफस्कूनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डी प्रसाद पौडेलको उपस्थीतिमा सम्झौता सम्पन्न भएको थियो । यस सम्झौताले आगामी चरणमा जिल्लाका अन्य सहकारी संस्थाहरुलाई पनि सोहि प्रक्रियामा समावेश गरिने बताइएको छ ।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ,  बागलुङको स्क्यान कार्यक्रम सम्झौताले बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी अभियानलाई थप सवलीकरण तथा सुदृढीकरण बनाउने अभिप्राय राखी यस लिखित सम्झौता गरियो । यस कार्यक्रमले वित्तीय सुशासन, संस्थागत सवलीकरण र संस्थापकीय क्षमता अभिबृद्धिमा प्रत्यक्ष संस्थाको निरिक्षण र अनुगमन गरिनेछ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप