सबैको साकोस तिलोत्तमा रुपन्देहीमा स्क्यान अभिमुखिकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबैको साकोस तिलोत्तमा रुपन्देहीमा स्क्यान अभिमुखिकरण सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड  तिलोतमा न.पा. रुपन्देहीमा मंसिर १७ गते संस्थाको सभाहलमा नियमित निरिक्षण तथा अनुगमन (स्क्यान)  कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी शुरु गरिएको कार्यत्रम हो  । संस्थाको कानुनी जोखिम, वित्तिय जोखिम, ऋण जोखिम, तरलता जोखिम, सञ्चालन तथा शुसासन जोखिम र बजार जोखिमको क्षेत्रहरुको जोखिम पहिचान र न्यूनिकरण गर्ने कार्यक्रम हो । वित्तिय , सदस्य सेवा तथा सन्तुष्टि, आन्तरिक सञ्चालन प्रक्रिया र सिकाई र वृद्धिका क्षेत्रहरुमा रही सदस्य संस्थाहरुको समग्र विकास र प्रबद्धनका लागि पृष्ठपोषण गर्ने कार्य गर्दछ । 

अभिमुखिकरण कार्यक्रममा संस्थाका अध्यक्ष भरत राज भुसाल सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार र उच्च व्यवस्थापनको सहभागिता रहेको कार्यक्रमको सहजिकरण नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने बरिष्ड सहायक कल्पना भण्डारीले समन्वय तथा व्यवस्थापनको कार्य गर्नुभएको थियो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप