नेफ्स्कूनका सल्लाहकारहरु सँग छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सल्लाहकारहरु सँग छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सल्लाहकारहरु संग सञ्चालक समितिको बैठक संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको संयोजकत्वमा मंसिर २१ गते सम्पन्न भएको छ । बैठकमा पौष ३ गते हुन गईरहेको ३४औं वार्षिक साधरण सभा , ३/४ गते हुने सहकारी शिखर गोष्टि, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै ल्याएको दर्ता तथा अभिलेखीकरण सम्बन्धी विषयमा समीक्षाक साथै त्यस्ले सहकारी अभियानमा पार्न सक्ने असर र त्यसको सम्बोधनका लागि संघले लिनुपर्ने रणनीतिकका बारेमा छलफल भएको थियो ।  बहस तथा पैरवीको लागि संवेदनशिल रुपमा सहकारी अभियानको जल्दोबल्दो सवालहरुमा छलफल भई लिखित निष्कर्षमा पुगेको छ । 

बैठकमा सल्लाहकार परितोष पौड्याल, डी.बी.बस्नेत, ऋषिराज घिमिरे, मिनराज कंडेल र नेफ्स्कून प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो । 

बैठकले संघको विद्यमान अवस्थाबारे विस्तृत समीक्षा गर्दै बहस तथा पैरवीसम्बन्धी कार्यहरू, साथै विभिन्न प्रस्तावहरूमा छलफल गरी आवश्यक निर्णयहरू गरेको छ। 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप