वित्तीय व्यवस्थापनमा पूँजी पर्याप्तता तालिम बुटवलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय व्यवस्थापनमा पूँजी पर्याप्तता तालिम बुटवलमा सम्पन्न 

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) रुपन्देही सदस्य सेवा कार्यालय बुटवलको आयोजनामा वित्तीय व्यवस्थापनमा पूँजी पर्याप्तता तालिम  मंसिर २१ गते सम्पन्न भएको छ ।

एक दिवशीय तालिममा नवलपरासी,कपिलवस्त,पाल्पा र रुपन्देहीका १८ साकोसहरुबाट २३ जनाको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक संघका तालिम अधिकृत उमेश कोइरालाद्धारा भएको तालिम संचालन संघका व्यवसाय अधिकृत पवनजंग मल्ल ले गर्नुभएको थियो । 

समापन कार्यक्रमको अध्यक्षता संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर प्रसाद श्रेष्ठ ले गर्नु भएको थियो । अध्यक्ष द्धारा तालिमले चेतना, सिप र शिक्षा हासिल गरी व्यवहारीकतामा उतार्नु जरुरी भएको तालिम प्राप्त भएका सवैको विचार र धारणामा समेत परिर्वतन आउने गर्छ । तसर्थ तालिम आवश्यक रहन्छ आवश्यकता पुरा गर्न गराउन नेफ्स्कून सवैको सामु रहेको र सवै पक्षलाई समेट्ने गरि तालिमको व्यवस्थापन गर्दछ । संघमा आवद्ध सवै साकोसलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण हुन समेत आह्वान गर्दै संघले तय गरेको स्क्यान कार्यक्रममा क्रमशः जोडिन अनुरोध गर्नु भएको थियो ।

तालिममा सहभागिको तर्फबाटः तालिम राम्रो रहेको साथै समय अनुसार आवश्यक रहेको हुदाँ आवश्यकता अनुरुप आएको हुदा नेफ्स्कून प्रति विशेष धन्यवाद साथै समय समयमा यस्तो ताालिम उपलव्ध गराउनुहुन समेत अनुरोध गर्नुभएको थियो  भने व्यस्थापन नेफ्स्कूनका वरिष्ठ सहायक नेत्र प्रसाद सापकोटाले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप