मेहेनेती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मेहेनेती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा मेहेनेती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देही बुटवलमा स्थलगत सुपरिवेक्षण मंसिर ०४ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा सुशासन र दिगोपनाको प्रर्बधन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सदस्यहरुको आर्थिक बिकास, शुसासन प्रत्याभुति र बचतकर्ताको बिश्वासको वातावरण श्रृजना गर्दै राज्य र नियमन निकायहरुसंग सहकार्य र समन्वय गरि  बिभिन्न समयमा जारि नीति, निर्देशिका र कार्यबिधिका बारेमा साकोसहरुलाई सुशूचित गर्ने उद्धेश्यले स्क्यान कार्यक्रम मार्फत साकोसलाई अनुशासित र वित्तीय सुब्यवस्थित बनाउने कार्यमा अभियान निरन्तर क्रियाशिल छ । अनुगमनका क्रममा स्क्यान कार्यक्रम र यसका सूचकहरुक बारेमा साकोसको संचालक समिति र कर्भचारी बिच छलफल गरियो । वित्तीय जोखिम बिश्लेषण सम्बन्धि जानकारी र भाखा नाघेका ऋण अशुलिमा बिशेष ध्यान दिई कानूनि प्रकृयाका बिषयमा सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो।

संघका तर्फबाट वरिष्ठ अधिकृत कोमलराज अधिकारी र वरिष्ठ सहायक कल्पना भण्डारीले स्थलगत रुपमा अनुगमन गर्नु भएको थियो । साकोसबाट साकोसका सञ्चालक समिति सहित ब्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । साकोसका तर्फबाट समितिका सदस्यहरुले स्थलगत अनुगमन पश्चात संघले संस्थागत बिकासका लागि शुरु गरेको स्क्यान कार्यक्रममा सहभागि भै साकोसलाई अझ प्रभावकारी ढगंबाट संचालन गर्नेमा साकोस प्रतिबद्ध रहेको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप