नेफ्स्कूनबाट परिवर्तन साकोसमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनबाट परिवर्तन साकोसमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट परिवर्तन साकोस हेटौडा उपमहानगरपालिका ३, बसामाडी  मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण मंसिर २० गते सम्पन्न भएको छ ।

स्थलगतका क्रममा संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको सुपरिवेक्षण सम्पन्न गरिएको छ । संस्थाको व्यवस्थापक  अम्विका वि.क.ले प्रोवेसन कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको आन्तरिक सुदृढीकरण र व्यवसायिकता विकास र गुणस्तरीय सेवा प्रदान गर्न  सहयोग पुगेको बताउनुभयो । साथै प्रोवेसन कार्यदल संयोजकदेवी पौडयालले यस कार्यक्रमबाट संस्थाको सुशासन कायम गर्न सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो ।

संस्थाको अध्यक्ष शर्मिला न्यौपानेले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम सक्रिय रहदै निरन्तर बलियो संस्था निर्माण गर्ने बताउनु भयो । स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप