सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम दाङमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम दाङमा सम्पन्न

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय, घोराही, दाङको आयोजनामा १ दिने सहकारीमा वित्तीय व्यवस्थापनका लागि पूँजी पर्याप्तता विश्लेषण तालिम मंसिर २३ गते सम्पन्न भएको छ । तालिममा दाङ, प्यूठान, रोल्पाका विभिन्न साकोसका अध्यक्ष, उपाध्यक्ष,  कोषाध्यक्ष, ब्यवस्थापक, ऋण उपसमिति, लेखापाल, वित्तिय सहायक गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । 

एक दिने पूँजी पर्याप्तता विश्लेषण तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिमको सहजीकरणमा प्रशिक्षक उमेश कोइरालाले तालिममा जोखिम भारीत सम्पत्तीको गणना विधि र पूँजी कोषको गणना विधिको प्रयोगात्मक रुपमा अभ्यास गराउँदै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पूँजी कोष सम्बन्धि जारीगरिएको मापदण्डमा विषयमा समेत छलफल गरिएको थियो । 

प्राधिकरणमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ताको गर्ने प्रकिया विषयमा पनि तालिममा छलफल गरिएको थियो । तालिममा सहभागिहरुले तालिम समय सान्दर्भिक एकदमै प्रभावकारी रहेको वताउनु भयो । कार्यक्रमको सञ्चालन नेफ्स्कून दाङ सदस्य सेवा केन्द्रका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने आवश्यक व्यवस्थापन दिनेश महराले गर्नु भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप