थानकोट महिला जागरण साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थानकोट महिला जागरण साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौँ । चन्द्रागिरि–३, थानकोटस्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा औपचारिक रूपमा आबद्धता संगै मंसिर २५ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सहकारीको संस्थागत चुस्ती–चालिसी, वित्तीय अनुशासन, सेवा प्रवाह तथा सुशासन प्रक्रियालाई थप मजबुत बनाउने उद्देश्यसहित गरिएको उक्त सुपरिवेक्षणमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल सहित साकोसका अध्यक्ष सपना श्रेष्ठ, संचालक समिति तथा लेखा समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारीको हालसम्मको वित्तीय स्थिति, अभिलेखीकरण, आन्तरिक नियन्त्रण व्यवस्थापन, सदस्य सेवाका अभ्यास, प्रविधि प्रयोगको अवस्थादेखि दीर्घकालीन सुधारका क्षेत्रमा ध्यान दिनुपर्ने पक्षहरूमाथि विस्तृत छलफल भएको थियो।

सम्झौता हस्ताक्षरसँगै साकोसले अब नेफ्स्कूनको प्राविधिक मार्गदर्शन, नियमित अनुगमन तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूबाट प्रत्यक्ष लाभ लिने अवसर प्राप्त गरेको छ। सहकारी नेतृत्वले स्क्यानमा आबद्धता संस्थालाई अझ पारदर्शी, प्रणालीगत र उत्तरदायी बनाउने महत्वपूर्ण कदम भएको प्रतिक्रिया व्यक्त गरेको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप