सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालक तथा कर्मचारीको क्षमता अभिवृद्धि आधारभूत तालिम सम्पन्न

दोलखा । अर्थभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोट, दोलखाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा संचालित एक दिवशीय साकोस सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा रमाइलो घर रिसोर्टमा सम्पन्न भएको छ ।

पुस  १२  गते  संचालन भएको  कार्यक्रममा  संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उप–समिति  तथा उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ३८ जनाको सहभागीता रहेको थियो  ।

कार्यक्रममा सल्लाहकार कृष्ण प्रसाद दाहालले देवकोटाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का  कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गर्नुभयको तालिममा सहकारीको परिचय, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सम्वन्धि कानुनी व्यवस्था, सहकारीमा प्रभावकारी व्यवस्थापन तथा रणनितिक कार्यदिशा लगायत विषयमा छलफल भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप