सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा संचालित २ दिवशीय साकोस सञ्चालकहरुको क्षमता अभिवृद्घि कार्यक्रम सस्थाका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा सस्थाकै सभाहलमा सम्पन्न गरेको छ ।

पुस  १४ र १५ गते  संचालन भएको  कार्यक्रममा  संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उप–समिति  तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागीता रहेको थियो  ।

कार्यक्रममा सल्लाहकार सदस्य मोहन प्रसाद भट्टराइ, सल्लाहकार सदस्य नेत्र प्रसाद भट्टराई, निवर्तमान अध्यक्ष सागर प्रसाद देवकोटाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का  बरिष्ठ तालिम अधिकृत भरत न्यौपानेले  प्रशिक्षण गर्नुभयको थियो ।

शिक्षा उपसमिति संयोजक चिरन्चीवी सिग्देल, लघुविक्त विकास तथा विस्तार उपसमिति सदस्य लक्ष्मीदेवी ढकालले यस कार्यक्रमवाट अझ धेरै कुराहरुमा स्पष्ट रुपमा सिकाई भएको वताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले सवैलाई धन्यवाद दिदै २ दिनको यस प्रशिक्षणमा सहकारीका निति नियम तथा कानुनका सम्वन्धमा र संस्थामा सुशासन ल्याउन तथा संस्थाको  गुणात्मक पक्षको वृद्घि र विकास का सम्वन्धमा धेरै जानकारीहरु सिकाई भएको र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्घता जनाउनुभयो ।

कार्यक्रममा स्वगत सस्थाका उपाध्यक्ष सुरेश आचार्यले गर्नुभएको थियो भने  संञ्चालन संस्थाका सचिव मधुसुदन आचार्यले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप